९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


संक्रमित हरेक नागरिकको उपचारको यथोचित प्रबन्ध सरकारले गर्छ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभएको छ । कुनैपनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व

प्रधानमन्त्री ओलीबाट देशबासीका नाममा सम्बोधन हुँदै

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा आज सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले नेपालीहरुको महान् चाड विजयीदशमी, कोभिड-१९ संक्रमण र

प्रधानमन्त्री ओली र रअ प्रमुखको भेट राष्ट्रिय सुरक्षाका लागि थ्रेटः गगन थापा

काठमाडौं, असोज ७ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग गरेको भेटका कारण राष्ट्रिय सुरक्षमा नै चुनौती आएको बताउनुभएको छ । शुक्रबार सामाजिक

प्रधानमन्त्रीको दशैं शुभकामनामा कांग्रेसको आपत्ति, लिम्पियाधुराबिनाको नक्शा प्रयोगमा प्रश्न

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी ओलीले दिएको दशैं शुभकामनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा

‘के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?’

काठमाडौं, कात्तिक ६ । साझा पार्टीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गोयलको ‘अचानक’ नेपाल भ्रमण र

लोककथाको बाघ आउन लागेको हो त नेकपाभित्र?

-हरिविनोद अधिकारी धेरै काण्ड, धेरै समस्या र धेरै गलत कामहरुको पुञ्ज बनेको तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सरकार मदन्मत्त भएर निर्वाध अगाडि बढिरहेको छ । यसमा त्यो दलका

कर्णालीमा मुख्यमन्त्री खुस्काउन खोज्दा काठमाडौंमा केपीको पद धरापमा ! कसियो दाहाल–नेपाल गठबन्धन

काठमाडौं, ५ कात्तिक । जनताको दुःख, पीडा र आँशुभन्दा फगत आफ्नो सत्ता, शक्ति र सम्पत्तिका लागि लडाईं गरिरहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को रडाको मच्चिएको छ ।

बालुवाटारमा अचेत लम्पसार सत्ता र कोरोना विषाणुको च्याम्बरमा मारिँदै नागरिक

राजन कुईंकेल । ‘कम्युनिष्ट–समाजवादी’ ट्याग भिरेर गरीबी, अशिक्षा, रोग, भोक र शोकको गाथा बेच्दै सिंहदरबारको सत्तामा पुग्ने लाइसेन्स पाएको नेकपा सरकारले अन्ततः म्याउँ गरेरै छाड्यो । अर्थात् संसारलाई त्राहीमाम् बनाइरहेको

उपचार गर्दिनभन्दा जनताले कर तिर्दिन भनेमा के भन्ने ? : नेपाली कांग्रेस

काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसले कोरोना भाइरसको उपचार गर्दिन नभन्न फेरि पनि सरकारको ध्यानकर्षण गराएको छ । प्रधानमन्त्री केपी ओलीसँग कांग्रेसले जनताको उपचार गर्दिन भन्दा जनताले पनि कर तिर्दिन

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा

काठमाडौं, कात्तिक ३ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री