८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रधानमन्त्री ओलीविरुद्ध साउदीमा नाराबाजी, पीडित श्रमिकले भने ‘देश छोड्’

काठमाडौं, भदौं २३ । विदेशमा बेसहारा अलपत्र परेका पीडित नेपाली श्रमिकले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका छन् । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको परिसरमा रहेका नेपाली श्रमिकले प्रधानमन्त्री ओलीलाई ‘देश

मनोसामाजिक समस्याविरुद्ध चेतना फैलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई

सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं, भदौं २१ । सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले जोड दिनुभएको छ । आइतबार साँझ बालुवाटारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानन्त्री ओलीले कोरोनाविरुद्ध सबै

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने, मन्त्रीका आकांक्षी र पदबीच तालमेल मिलाउनै सकस

काठमाडौं, भदौं १९ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै हुनुहुन्छ । पार्टीभित्रको गूटगत भागबण्डा मिलाउनदेखि कार्यसम्पादनको स्तरसमेतलाई हेरेर प्रधानमन्त्रीलाई मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता परेको हो । यसका लागि प्रधानमन्त्रीले सम्भवतः

मन्त्रिपरिषद बैठकले वामदेवलाई राष्ट्रिय सभामा सिफारिश गर्दै, खतिवडाले भूमिका पाउलान् ?

काठमाडौं, भदौ १९ । मन्त्रिपरिषद बैठकले राष्ट्रपतिमार्फत् मनोनित हुने राष्ट्रिय सभा सांसद सिफारिश गदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने

मनोमानीरुपमा नियुक्तिले नेकपाभित्रै आलोचना

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, भदौ १० । सरकारका कतिपय राजनीतिक नियुक्तिहरु आलोचित बनेका छन् । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी र सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि सुझाव पेस

नेकपाले डाक्यो सचिवालय बैठक, १३ गते बस्ने बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल हुने

काठमाडौं, भदौ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सचिवालय बैठक डाक्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भदौ १३ गते बोलाइएको

झापाबासी भन्छन्-‘प्रधानमन्त्रीबाट आफ्नै ठाउँको विकास भएन, अन्यत्रको झन् के होला ?’

सुरेन्द्र भण्डारी (इमेज) झापा, भदौ ८ । प्रधानमन्त्री केपी शर्मा ओली झापाको नेतृत्व गर्दै दुई–दुईपटक प्रधानमन्त्री बन्नुभयो । पछिल्लोपटक ‘समृद्ध मुलुक, सुखी नेपाली’को सपना बाँडेर प्रधानमन्त्री बन्नुभएका ओलीबाट देशको मुहार

नयाँ अर्थमन्त्रीको खोजी तीब्र, डा. खतिवडाले निरन्तरता नपाउने

काठमाडौं, भदौं ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल एवं अरु नेताहरुबीचको सत्ता संघर्षको किचलो साम्य हुने देखिएको छ । त्यसका लागि हाल

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन

काठमाडौं । फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन हुनु भएको फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उहाँ पहिलो महिला हुनुहुन्छ । फिनल्यान्डको