६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रतिनिधिसभा बैठक : सांसदका प्रश्न प्रधानमन्त्री ओलीको जवाफ

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका सांसदहरुसँग कटाक्ष गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी फुटाउने नियतका

दिल्लीमा भाजपाको जितपछि मोदीको सम्बोधन

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विधानसभाको चुनावमा भारतीय जनता पार्टी भाजपाले जित हासिल गरेलगत्तै आम आदमी पार्टी र काँग्रेसको व्यापक आलोचना गर्नुभएको छ । भाजपाको जितपछि पार्टी मुख्यालयमा आयोजित

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओलीको सन्देश

काठमाडौं । वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सोनाम ल्होसार मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । बुधवारबाट काठमाडौंमा शुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो

भूमि सम्बन्धी अध्यादेश आज आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने बताउनुभएको छ । बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

कुनै दल फुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई

प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ शुरु भएको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा उदाउँदो सूर्यको तस्बिर राखेर शुभकामना व्यक्त गर्नुभएको

प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको

भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्न सांसदहरुको असहयोग भएको प्रधानमन्त्रीको गुनासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्न खोजेकोमा विधेयक अघि बढाउन नदिइएको गुनासो गर्नुभएको छ । काठमाडौंको वसन्तपुरमा आज ज्यापु दिवसको कार्यक्रममा ओलीले भ्रष्टाचारको उजुरी परेको