१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रधानमन्त्रीलाई गगन थापाको सुझाव– ‘विपदमा परेकालाई अभिभावक भएको आभास दिलाउनुस्’

शनिबार रातिदेखि भएको वर्षाले सुदूरपश्चिम प्रदेश लगायत देशभरको जनजीवन प्रभावित भएको छ । भित्र्याउने बेला भएको धानबालीमा क्षति पुगेको छ ।

बाढी पहिराे पीडितको उद्दार र राहत सम्बन्धमा डा.महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले बाढी पहिराे पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई भेटेर

बेमौसमी वर्षाले देशभरको जनजीवन अस्तव्यस्त, प्रधानमन्त्री भन्छन्–गृहमन्त्रीलाई निर्देशन दिएको छु

प्रधानमन्त्री शेरबहादुर देउवाले भने सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएको

प्रधानमन्त्री देउवाले गुरु र परिवारकाे साथमा लगाए टीका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र

स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैंलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताउनुभएको छ । बडादसैँको अवसरमा शुभकामना

विमानस्थलको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रद्धिवद्धता, ८५ प्रतिशत काम सकियो

हालसम्म विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ । सन् २०२२ जनवरी १ बाट आन्तरिक र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडानसञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।

‘प्रधानन्यायाधीशबाटै संविधानवादको मूल आत्मामाथि प्रहार’

शनिबार काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले यसबारेमा चिक्तबुझ्दो जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।

एकीकृत समाजवादीले बुझायाे मन्त्रीहरूको नामावली, अन्तिम समयमा जिम्मेवारी हेरफेर

झाँक्रीले पर्यटन तथा नागरिक उड्डयन र सहरी विकासमध्ये एक पाउने हुनुभएको छ । किसान श्रेष्ठलाई दिइने भनेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी भने फेरिएको छैन ।

देउवा प्रधानमन्त्री नियुक्त भएसँगै पहिलो पटक लगानी बोर्डको बैठक बस्दै

काठमाडौं । लगानी बोर्डको बैठक आज बस्ने भएको छ । बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।

पीडितलाई न्याय र दण्डहीनता अन्त्यका लागि सक्रिय रहन प्रधानमन्त्री देउवाकाे निर्देशन

भएकाले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य गर्न प्रहरी सक्रिय हुनुपर्ने बताउनुभयो ।