१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


राष्ट्रपति विद्या भण्डारीद्वारा केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त, शुक्रवार शपथ

काठमाडौं, वैशाख ३० । राष्ट्रपति विद्या भण्डारीले नेपालको प्रधानमन्त्री पदमा केपी ओलीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा

बहुमत जुटाएर प्रधानमन्त्री दाबी गर्न कोही आएनन्–राष्ट्रपति कार्यालय

काठमाडौं, वैशाख ३० । राष्ट्रपति कार्यालयले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता

राष्ट्रपतिले दिएको समयसीमा सकियो, ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

प्रधानमन्त्री ओली यही वैशाख २७ गते संसदमा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले वैशाख ३० गते रातिसम्मको समय दिँदै बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको थियो ।

बहुमतीय सरकारको दावी गर्ने देउवा र दाहालको सहमति

काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच समयमै बहुमतीय सरकारको नेतृत्वका लागि दावी पेश गर्ने सहमति बनेको छ । देउवा निवास

प्रधानमन्त्रीलाई मिश्रकाे प्रश्न: ‘जीवन र मृत्युको दोसाँधकाे समय तपाईंले मृगौला नपाएको भए के हुन्थ्यो ?’

मिश्रले देशभरका सम्पूर्ण गरिब जनताले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउन सुझाव दिँदै देशभरका नागरिकप्रति अपराध नगर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको हो ।

आफ्ना माग पूरा गर्न अध्यक्ष ओलीलाई खनाल–नेपाल समूहले दियो ४ बजेसम्मको सीमा

काठमाडौं, वैशाख ३० । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न आज ४ बजेसम्मको समय दिएको छ । उक्त समूहको

ओली पदमुक्त भएपछि दलहरू सरकार गठनको रस्साकस्सीमा

राष्ट्रपतिको आह्वानसँगै अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूले बहुमत सांसदको सहमति सहितको पत्र राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको दावी पेश गर्नुपर्ने हुन्छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले

भाजपा नेताले भने, ‘प्रचण्ड प्रधानमन्त्री भए चीनले जित्छ’

नेपालमा नयाँ सरकार बनाउने रस्साकस्सी चलिरहँदा भारतको सत्तारुढ पार्टीका प्रभावशाली नेताको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने ठाकुर पक्षको तयारी

देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई काखी च्यापेकले आफूहरूले देउवालाई देखाइदिएको ठाकुरनिकट नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।