१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


घुरानमा पुगेको ओलीको राजनीतिक बैधानिकता ?

सञ्जिव कार्की इतिहास दोहोरिन्छ दुर्भाग्य नकारात्मक इतिहास चै बारम्बार दोहोरिन्छ । अहिले त्यस्तै इतिहास दोहोरिएको छ । २००७ सालको परिवर्तन पछि आज सम्म कुनै पनि सरकारले पूर्ण कार्यकाल पूरा गर्न

प्रधानमन्त्री ओली शीतलनिवासमा

यस्तै सोमबार नै भएको विश्वासको मतमा प्रधानमन्त्री ओली असफल हुनुभएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक भए पनि ओलीलाई ९३ मत मात्र पाउनुभएको थियो ।

गठबन्धनको सरकार बनाउने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले संविधानको धारा ७६ को दुई बमोजिम प्रधानमन्त्री

प्रतिनिधि सभाले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत, नयाँ सरकार निर्माणको बाटोमा मुलुक

नेकपा विघटित भई नेकपा एमाले ब्युतिएसँगै उक्त पार्टीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच किचलो चर्किएको छ । ओलीले नेपाल पक्षका नेता कार्यकर्तामाथि कार्वाहीको सिलसिला चलाउनुभएको छ भने नेपाल पक्षले

विश्वासको मत नपाए मार्गप्रशस्त गर्ने प्रधानमन्त्री ओलीको बाचा

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसके मार्गप्रशस्त गर्ने बाचा गर्नुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत माग्दै ओलीले आफ्नो प्रस्तावमा सांसदहरुले समर्थन नगरेमा

संसद विघटन नगर्ने हो भने विश्वासको मत दिनुस्– प्रधानमन्त्री ओली

विश्वासको प्रस्तावको विषयमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले संसद विघटन नगर्नका लागि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।

‘यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? प्रधानमन्त्रीजी’–पुष्पकमल दाहाल

काठमाडौं, वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? भन्ने प्रश्न गर्नुभएको छ ।

व्यापारी घराना पोस्न प्रधानमन्त्रीले जनताको स्वास्थ्य जोखिममा राखेको देउवाको आरोप

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बेला नैतिकता गुमाए पदमै लिप्त रहेको सभापति देउवाको आरोप छ ।

विश्वासको मतका लागि तीन विकल्प– ‘हुन्छ, हुन्न र मत दिन्न’

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि हुन्छ, हुन्न र मत दिन्न गरी तीनवटा लवीमा मतदानको व्यवस्था मिलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपालेले जानकारी दिनुभयो ।

खोप खरिदमा भ्रष्टाचार भयो भन्नु झूठो आरोप–प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्ध लडाइँमा जुटिरहेको सरकारविरुद्ध खोप खरिदमा भ्रष्टाचार भएको जस्ता झूठो आरोप लगाइएको जिकीर गर्नुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिने सन्दर्भमा सम्बोधन गर्दै