१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


प्रधानमन्त्रीका सल्लाहकार थापालाई कोभिड पुष्टि

शुक्रबार प्रधानमन्त्री सहित बालुवाटारमा रहेका सचिवालय, सुरक्षा निकाय, चालक लगायत १ सय जना भन्दा बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

प्रधानमन्त्रीको कोभिड परीक्षण नेगेटिभ, अहिलेसम्म २६ सांसदलाई संक्रमण

बाँकी एक सय ४१ जना संक्रमितहरु संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आईसीसी कर्मचारी तथा अन्य रहेका छन् ।

प्रधानमन्त्रीले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेकोमा नेपालको आपत्ति

काडमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी ओलीको कदमप्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै नेता नेपालले

प्रधानमन्त्री ओलीले बोलाए आइतबार संवैधानिक परिषद्को बैठक

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले दोस्रोपटक परिषदसम्बन्धि विवाददास्पद अध्यादेश जारी गरेपछि वैशाख २६ गते आइतबारका लागि

भ्रममा नपरौं, केपी ओलीसँग कुनै सहमति भएको छैन–माधव नेपाल

काठमाडौं, वैशाख २४ । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट गर्नुभएको छ । एमाले विभाजन रोक्न पहिलो र दोस्रो

संकटमा घेरिएपछि प्रधानमन्त्री ओली हारगुहारमा, दोस्रो तहका नेताहरुसँग संवाद, एमाले विवाद मिलाउन राष्ट्रपति भण्डारी पनि सक्रिय

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजन रोक्न चाहने दोस्रो तहका नेताहरुसँग संवाद बढाउनु भएको छ । आफ्नो अहंका कारण पार्टी विभाजन पनि हुने

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाउनुभएको हो । एक मन्त्रीका अनुसार, बैठकमा विभिन्न

एमाले स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतबारे छलफल, मत विश्लेषणपछि मात्र उम्मेदवारी

काठमाडौं, २३ बैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठकमा नेताहरुले राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभाको आसन्न उपनिर्वाचन प्रधानमन्त्री केपी ओलीले

वीरको नयाँ भवनसहित चार ठाउँमा आईसीयूसहितको कोभिड अस्पताल बनाइँदै, गाउँटोल निःसंक्रमण गर्न निर्देशन

काठमाडौं, वैशाख २३ । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि

ओलीको घृणित राजनीतिका कारण देश संकटग्रस्त बनेको भीम रावलको टिप्पणी

काठमाडौं, वैशाख २३ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको घृणित राजनीतिका कारण देश संकटग्रस्त बनेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा पूर्वमन्त्रीसमेत रहनुभएका रावलले, आफ्नै सांसदलाई