वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत नआए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताउनुभएको छ । प्रेस संगठन नेपाल (ओली) समूहले वीरगञ्जमा आज गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संसदमा
काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी ओलीले नेकपा विवादका क्रममा आफूलाई साथ दिन आएका पूर्वमाओवादी नेता रामबहादुर थापालगायतलाई एमालेमा सम्मानजनक स्थान दिने हुनुभएको छ । जसअनुसार गृहमन्त्रीसमेत रहनुभएका थापालाई एमालेको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो । सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको
काठमाडौं । प्रधानमन्त्री प्रेस सल्लाहाकार सुर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको बताउनु भएको छ
प्रधानमन्त्री ओलीले आगामी दिनमा कच्चा पदार्थ र अत्यावश्यक बाहेकका अन्य वस्तु आयात नगर्ने स्थितिमा पुग्न उहाँले आग्रह पनि गर्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई हेयको भावले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न संघर्ष गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘पेन्सन सेन्सर जागिर केही छैन, सांसदबाट छुट्टी पाइयो भने ज्येष्ठ नागरिक भत्ता पाइने उमेर भएछ भन्ने थाहा भयो ।’
काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी ओलीले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै नाराबाजी र बहिष्कार गरिएकामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र दाहाल नेकपा समूहप्रति कटाक्ष गर्नुभएको छ । सोमबार एक
काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी ओलीले आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भनेर अदालतले भनिसकेको प्रष्ट्याउनु भएको छ । आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा नेता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले समन्वय नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । हिजो साँझ प्रधनमन्त्री निवास बालुवाटारमा आफू निकट सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले संसद बैठक