काठमाडौं । आज राष्ट्रिय योग दिवस । शारिरिक र मानसिक स्वास्थ्यका लागि योगको महत्व बुझाउन विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइदैछ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुका अनुसार
चितवन, पुस २९ । प्रतिनिधिसभा विघटनविरुद्ध चितवनमा विद्यार्थीहरुले व्यङ्ग्यात्मक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले व्यङग्यात्मक तरिकाले कार्टुन, नारा लेखिएका प्ले कार्डसहित विरोध र्याली गरेका हुन् । भरतपुरको चौविसकोठीमा जम्मा
काठमाडौं, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनुभएको छ । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताउनुभएको छ । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताउनुभयो । ‘नेपालको संविधानमा काम
बारा, पुस २७ । उपप्रधानमन्त्री तथा ओली समूहका नेता ईश्वर पोखरेलले नेकपालाई कमजोर विभाजन गर्न उभिएका दाहाल–नेपालको विरोधमा डटेर सामना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । बारामा आयोजित जिल्ला भेलालाई
काठमाडौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंं पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सोमबार अपराह्न
अक्कल कुँवर (इमेज)काठमाडौं, पुस २६ । प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो सदन राष्ट्रियसभामा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्नुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै
काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी ओली संसदमै बहिष्कारमा पर्नुभएको छ । राष्ट्रिय सभामा नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी ओलीले सम्बोधन गर्दा नेकपाकै अर्को समूह दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार
काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको समयमा नेपाली कांग्रेसले प्रष्ट दिशा र नेतृत्व दिनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली