१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मोरङ प्रबिन हत्या प्रकरणः घरधनी रमेश गिरी पक्राउ

काठमाडौं । मोरङको उर्लाबारीका प्रबिन बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । हत्या भएको रात