नेपालमा डिजिटल कारोबारले कानूनी मान्यता पाएको छैन । राष्ट्र बैंकले अवैध कारोबार मान्दै कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । संलग्न केहीलाई प्रहरीले कारबाहीसमेत गरिसकेको छ ।
स्वास्थ्यप्रति संवेदनशील हुन हामीले सामान्यता स्वास्थ्य मापदण्ड अपनाए महामारीबाट सजिलै जोगिन सकिन्छ । त्यसैले पनि स्वास्थ्यप्रति सबै संवेदनशील हुन आजको अपरिहार्यता देखिन्छ ।
जवाद' चक्रवात शनिबार विहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ । यसको नेपालमा ठूलो प्रभाव पर्ने सम्भावना नरहे पनि अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान
सर्वसाधारणको भान्सासमेत असुरक्षित बन्दै गएको समयमा गाडीभाडा बढाइनुलाई जनविरोधी कदम किन नभन्ने ?
बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, प्रहरी चौकीका ७ कोठामा पूर्ण क्षति पुगेको रोजगार संयोजक लक्ष्मण जोशीले बताउनुभयो ।
मिश्रित प्रभावका कारण देशभर सामान्य बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
बिहीबार बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको