२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आयोजना शुरु गराउन आन्दोलन, नेताहरूमा विकासको सोच नै नभएको आरोप

डडेल्धुरा । बहुचर्चित पश्चिम सेती जलविद्युत परियोजना सुदूरपश्चिमका जनतालाई आश्वासन मात्रै दिने थलो भएको भन्दै सुदूरपश्चिमका युवा आक्रोशित भएका छन् । आफ्ना माग र समस्याप्रति सरकार गम्भीर नभएको भन्दै स्थानीय