१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहटमा हालै भएको हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न सांसद साहको माग

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले रौतहटमा हालै भएको दुई वटा हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा

प्रधानमन्त्री दाहालले इच्छा शक्तिका साथ काम गरेकाे प्रभु साहकाे दावी

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र

प्रभु साहले खाेले आम जनता पार्टी

काठमाडौं । प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएकाे छ । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको

एमालेले घनश्याम भुसालसहितका नेतालाई पार्टीबाट हटायो

काठमाडौं । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

प्रभु साहलाई समर्थन नगरेपछि माओवादीले लियाे आफ्नै उम्मेदवारमाथि कडा एक्सन

काठमाडाैं । प्रभु साहलाई समर्थन नगरेपछि नेकपा माओवादी केन्द्रले आफ्नै उम्मेदवारमाथि कडा एक्सन लिएकाे छ । माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ३ का आफ्नै उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

प्रभु साह एमालेबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश सहइन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जनाइएको छ ।

‘प्रभु साहको कदम अराजनीतिक षडयन्त्रको नमुना’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहको कदमलाई अराजनीतिक षडयन्त्रको नमुना भन्दै टिप्पणी गर्नुभएकाे छ। एमालेका नेता साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको सन्दर्भमा पोखरेलले उक्त

प्रभु साहलाई हरिया सर्प भनेपछि‍‍‍‍‍…

काठमाडाैँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको

एमसीसी सम्झौता राष्ट्रघाती छ : प्रभु साह

रौतहट । नेकपा एमालेका नेता प्रभु साहले एमसीसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा रोक्नुपर्ने बताउनुभएको छ । दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटमा आयोजित शुभकामना आदानप्रदान

एमाले प्रवेश गरेका चार मन्त्रीको गयो सांसद पद

काठमाडौं, चैत २६ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीे सांसद पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी