२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


युक्रेनमा परमाणु हतियार प्रयोग गर्न सक्ने रुसको धम्की

एजेन्सी । रुसले युक्रेन युद्धमा आफ्नो अस्तित्व खतरामा परे परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २८ दिन बितिसक्दा पनि नतिजा निकाल्न सकेको छैन