१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘बहाव’को फस्टलुकसँगै प्रर्दशन मिति सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को फस्टलुकसँगै प्रर्दशन मिति पनि सार्वजनिक भएको छ । सोमबार चलचित्र निर्माण टिमले चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रर्दशन मिति पनि सार्वजनिक गरेको