११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


ललितपुर सिटी नेपाल सुपर लिगको प्लेअफमा प्रवेश, खेलाडीले मैदान छाडेपछि १२ मिनेट समय थप

गर या मरको खेलमा विराटनगर बाहिरिने पक्का भएपछि खेलाडीहरूले विवाद गरी मैदान छाडेर फेरि खेलमा फर्केका थिए । जसका कारण अहिलेसम्मकै बढी १२ मिनेट इन्जुरी समय थपिएको थियो ।

भारतीयलाई नेपाल प्रवेशमा रोक

सुनसरीको भाण्टावारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, हरिनगरा बर्जु लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरी यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।

भारत रेड लिष्टमा, भारतीयलाई बेलायत प्रवेशमा रोक

एजेन्सी । बेलायतले कोरोना संक्रमण तीब्र गतिमा रहेको भारतलाई रेड लिष्टमा राख्दै कोही पनि भारतीय नागरिकलाई बेलायत प्रवेशमा रोक लगाएको छ । बेलायती नागरिकको हकमा भारतबाट बेलायत फर्केका नागरिकहरु भने

न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्वारा भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक

न्यूजिल्याण्डमा २३ जना नयाँ कोरोना संक्रमित भेटिएकामध्ये १७ जना भारतबा गएका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार भारतबाट आउने यात्रीहरूको लागि अर्डर्नले अस्थायी प्रतिबन्ध लगाउनुभएको हो ।

कोरोना प्रभावः बेलायतबाट नेपाल प्रवेशमा रोक

काठमाडौं, पुस ७ । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण

स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य

वालिङ । शनिबार आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको

चुरियामाई नाकाबाट मकवानपुर प्रवेशमा रोक

हेटौंडा, साउन २५ । चुरियामाई नाकाबाट मकवानपुर जिल्ला प्रवेशमा प्रहरीले रोक लगाएको छ । प्रदेश २ को पर्सा र बारामा कोरोना संक्रमण फैलिँदै गएको र मकवानपुरको हेटौैडामा पनि संक्रमितको संख्या

काठमाण्डौं उपत्यका प्रवेशमा कडाइ, अतिआवश्यक सेवा बाहेक अन्य आवतवाजत बन्द

काठमाडौं । गृहमन्त्रलयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाण्डौ उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले रातको समय काठमाण्डौ उपत्यका प्रवेशमा रोक