सैद्धान्तिक मात्रै नभई व्यवहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै उहाँले राष्ट्रसेवक कर्मचारीहरू व्यवहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताउनुभयो ।
काठमाडौं । कोभिड महामारीबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुर्नरूत्थानका लागि आगामी आर्थिक वर्षको बजेट केन्द्रित गर्न पूर्व अर्थ सचिवहरुले सुझाव दिएका छन् । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८ / ८९