एजेन्सी । रोमाका मुख्य फुटबल प्रशिक्षक जोजे माउरिन्हो नयाँ सिजन सन् २०२३–२४ मा १० दिनका लागि निलम्बनमा परेका छन् । माउरिन्होले रेफ्री ड्यानियल चिफीमाथि दिएको अभिव्यक्तिका कारण कारबाहीस्वरुप उनलाई निलम्बन
काठमाडौं । इंग्लीश प्रिमियर लिग क्लब चेल्सीले आइतबार प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । क्लबले लगातार खराब प्रदर्शन गर्दै तालिकाको एघारौं स्थानमा झरेपछि पोटरलाई ७ महिनामै बर्खास्त गरेकाे हो
पाठकले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकितामा राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट देखाएको छ ।
प्रशिक्षक एउटा त्यस्तो पात्र हुन् जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भूमिका खेल्नुपर्ने हुन्छ । यही अपेक्षा पुबुदुबाट गरिए पनि हुन सकेन । जसका कारण अहिले टोली प्रशिक्षकविहीन
समितिले एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ । अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न
प्रशिक्षकसँग कुरा गर्न जाँदा पटक–पटक क्याम्प छोडेर जान भनेको उनीहरूको भनाइ छ । यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वले समस्या सुल्झाउनुको साटो सार्वजनिक मिडियामा गलत अभिव्यक्ति दिएको उनीहरूको भनाइ छ
बलिया टोली भएकाले नेपालको छनोट सम्भावना न्यून रहेको छ । छनोटको सम्भावना कम भए पनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको सुजल श्रेष्ठले बताए ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि शुक्रबार हेटौंडामा निर्वाचन सञ्चालन प्रादेशिक प्रशिक्षक प्रशिक्षणमा उहाँले निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको पनि बताउनुभयो ।
यस सिजनको लिगमा मनाङले ४ हार, ३ बराबरी र ६ जितको नतिजासहित पाँचौं स्थानमा रहनुपर्यो । कीर्तिमानी ८ पल्टको च्याम्पियन मनाङ २०६९ यता पहिलोपल्ट लिगको शीर्ष तीनमा पर्न असफल भएको
दोस्रोपटक राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक भएसँगै दासानायके पहिलोपटक नेपाल आएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।