१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्यानको मुख्य प्रशिक्षक नियुक्तिका लागि खुल्ला दरखास्त आह्वान गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि एक साताभित्र खुल्ला दरखास्त आह्वान गर्ने भएको छ । क्यानको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले अन्तराष्ट्रिय