काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आज शुक्रबारदेखि सुरू भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा प्रशिक्षण सुरू गरेको हो