कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा सुरु गरिएको छ । सेवा सुरु भएसँगै समयमा उपचार हुन नसकी ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ