२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खोलिदिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र संचालन नियमावली २०६४ संशोधन गरेसँगै नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने बाटो खुलेको हो