१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेक्सिकोमा प्रहरी तालिम केन्द्रमा गोली प्रहार, ६ जनाको हत्या

काठमाडौं । मेक्सिकोमा बन्दुकधारीले समूहले गोली प्रहार गरी ६ जना प्रहरी अधिकारीको हत्या गरेका छन् । उत्तरी मेक्सिकोको क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला प्रहरी अधिकारीको समुहमाथि