काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । महानिरीक्षक सिंह र राजदूत थम्पसनबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो