२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कर्मकाण्डी प्रहरी सुरक्षा योजना

काठमाडौं । सरकारले दशैँमा चल्ने सवारी साधनको यान्त्रिक जाँच गर्ने निर्णय गरेपनि त्यसअनुसार काम नहुँदा सडक दुर्घटनाका कारण दर्जनौ नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्‍यो । चाड मनाउन घर जाने यात्रुलाई सहयोग