१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एक हप्ता पनि टिकेन प्रहरीलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मापदण्ड

काठमाडौं । राजनीतिक हस्तक्षेपबाट प्रहरी संगठनलाई जोगाउने नाममा महानिरीक्षक बसन्त कुँवरले ल्याएको नयाँ सरुवा सम्बन्धी मापदण्डको एक हप्ता नपुग्दै हावा खुस्किएको छ । सरुवा तथा पदस्थापन भएर गएको युनिटमा ५

‘हाई प्रोफाइल’ संलग्न ठूला अपराधमा अनुसन्धान गर्न प्रहरीलाई अवसर र चुनौति

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । राजनीतिक हाई प्रोफाइल संलग्न राज्य संरक्षित तीन वटा अपराध अनुसन्धान कहाँ गएर टुंगिन्छ भन्नेमा आम चासोको विषय बनेको छ । एकातिर सुशासनको भोक

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

काठमाडौं । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने गोदावरी नगरपालिका–३ को चौकीडाँडामा आइतबार साँझ ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा

प्रहरीको सुरक्षासहित काठमाडौंको फोहोर बञ्चरेडाँडा लगियो

काठमाडौं । स्थानीयको अवरोधकाबीच शुक्रबार नुवाकोटको बञ्चरे डाँडास्थित ल्याण्डफिल साइटमा १ सय ५० ट्रक काठमाडौं उपत्यकाको फोहोर लगिएको छ । ती ट्रकलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिएर बञ्चरे

वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताउनुभएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकार

बारामा अपराधका घटनामा कमी आएको प्रहरीको दाबी

बारा । जिल्ला प्रहरी कार्यालय बाराले सुरक्षा केन्द्रित आन्तरिक अभियान सक्रिय बनाएपछि संङ्गठित अपराधका घटनामा कमी आएको दावी गरेको छ । अबैध लेनदेन, संङ्गठित अपराध र सामाजिक सुरक्षालगायतका क्षेत्रमा सकृयता

लागू औषध कारोवारीमाथि त्रिभुवन विमानस्थल नजिक प्रहरीले गोली चलायो,एकजना पक्राउ

काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्रहरीको गोली चलेको छ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरेको हो । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको

हर्कस विष्टको उपचारमा सरकारले बेवास्ता गर्‍यो : सांसद महरा

काठमाडौं । राष्ट्रियसभाका सांसद महेशकुमार महराले मृत्युको दोसाधमा रहेका प्रहरी जवान हर्कस विष्टको उपचारमा सरकार र स्वयम् नेपाल प्रहरीले बेवास्ता गरेकोमा आपत्ति जनाउनुभएको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय

राजनीतिक हस्तक्षेप र संगठनभित्रको शुद्धिकरण प्रहरी प्रमुखका लागि चुनौति

काठमाडौं । सत्ता र शक्तिको रस्साकस्सीमा चल्ने प्रहरी संगठन प्रमुखको छनोट यस पटक विवादरहित ढंगमा सम्पन्न भएको छ । पदीय निष्ठाका कारण खड्गजीत बरालले लगातार ७ वर्ष संगठन प्रमुखको जिम्मेवारी

प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : महानिरीक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ । आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि उहाँले यस्तो बताउनुभएको हो