७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अरुण तेस्रो आयोजनामा टिपर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जिल्लाको चिचिला–३ स्थित पुखुवा भीरबाट बा ५ ख १४० नम्बरको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिकाका २२ वर्षीय दीपेश भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

सडक डिभिजन कार्यालयको प्रयासपछि सडक एकतर्फी रूपमा सञ्चलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

१८ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, वर्षा रोकिएपछि खुल्ने प्रशासनको भनाइ

जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध छ । प्रहरीले दिउँसो खुलाएको सडक दिउँसो फेरि पहिरो झरेर अवरुद्ध

रुपन्देहीमा पोखरीमा डुबेका युवा मृत भेटिए

सोमबार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयाको पोखरीमा पौडी खोल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए ।

मकवानपुरका १७ एम्बुलेन्समा जिपिएस ट्रयाकर जडान

जेठ १९ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्देशनपश्चात सोमबार जिपिएस ट्रयाकर जडान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो ।

प्रेमीसँग तीन वर्षदेखि योजना बनाएर श्रीमानकाे हत्या, ११ जना पक्राउ

मृतककी श्रीमती पाण्डेय र ओमप्रकाश यादवबीच विगत तीन वर्षदेखि अनैतिक सम्बन्धमा रहेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने योजना बनाएको पनि अनुसन्धानबाट

पाँच लाखको अवैध काठसहित टिपर र चार जना नियन्त्रणमा

नियन्त्रणमा लिइएको टिपरमा १ सय ४२ क्युफिटका ४० थान सालका गोलिया बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

प्रहरीलाई नायिका मनिषा कोईरालाको सहयोग

काठमाडौं, जेठ ३० । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश

मध्यरातमा माछा मार्न जाँदा श्रीमान्–श्रीमतीकै मृत्यु

विजुलीको अवैध हुकिङ्ग गरी करेण्ट लगाएर मध्यरातमा खार्सला पैनीमा माछा मार्ने क्रममा करेण्ट लागेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ

उनीहरूलाई शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङमा झिकाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।