७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


१२ वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

बालिका बलात्कारको आरोपमा सूर्यविनायक नगरपालिका–४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती हत्याको आरोपमा वृद्ध पक्राउ

सियारी गाउँपालिका–३ हर्नैयागाँउकी ५५ वर्षीया कुसुम बानियाँको हत्या आरोपमा श्रीमान् ६६ वर्षीय गनपत बानियाँलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ट्राफिक प्रहरीलाई पाँच सय घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ

पक्राउ पर्नेमा रामेछापका २७ वर्षिय तीर्थ बहादुर रिजाल रहेका छन् । उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत कालिमाटीमा बुझाइएको प्रहरीले जनाएको छ ।

बाँकेमा आगलागी, ५० घर जले

आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ

सरुवा भएका प्रहरीहरुले वर्षौंदेखि जिल्ला नछाडेपछि प्रहरीमा असन्तुष्टि

बारा । बारामा प्रहरीबीच आपसमा असन्तुष्टी बढ्दै गएको छ । सरुवा भएका प्रहरीहरुले वर्षौंदेखि बारा जिल्ला नछाडे पछि जिल्लाकै प्रहरी भित्र असन्तुष्टि बढ्दै गएको हो । सुरक्षा संवेदनशिलतासँगै तस्करीको मुख्य

सरुवा भएका प्रहरीले वर्षौंसम्म जिल्ला नछाडे पछि बारामा प्रहरी भित्रै असन्तुष्टि

बारा । बारामा प्रहरीबीच आपसमा असन्तुष्टी बढ्दै गएको छ । सरुवा भएका प्रहरीहरुले वर्षौंदेखि बारा जिल्ला नछाडे पछि जिल्लाकै प्रहरी भित्र असन्तुष्टि बढ्दै गएको हो । सुरक्षा संवेदनशिलतासँंगै तस्करीको मुख्य

आइएमई लुट्ने चार जना पक्राउ, एकै रातमा ४ लाख ६२ हजार खर्च

पक्राउ परेकाहरूबाट प्रहरीले १ लाख ३४ हजार नगद बरामद गरेको छ । बाँकी ४ लाख ६२ हजार रुपैयाँ उनीहरूले खर्च गरिसकेको बयानमा बताएका छन् ।

४६ वर्षीया महिला बलात्कारको आरोपमा २७ वर्षीय युवक पक्राउ

पक्राउ पर्नेमा ताजाकोट गाउँपालिका–३ बस्ने २७ वर्षीय पदम शाही रहेका छन् । उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

उपत्यकामा करिडोर म्यानेजमेन्टका लागि प्रहरी परिचालन

काठमाडौं, चैत १८ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा निर्मित करिडोर व्यवस्थापनका लागि ३४ जना ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ । मुख्य सडकमा ट्राफिक चाप बढेपछि सहज यातायात सञ्चालनका

भरुवा बन्दुकसहित युवक पक्राउ

शिकार खेल्न गएको भन्ने सूचनाको आधारमा वाकु प्रहरी चौकीबाट प्रहरी टोलीले राईलाई पक्राउ गरेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।