गोरखा, असोज १३ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङ गाउँका किसान राजेन्द्र श्रेष्ठले पोखरीमा पालेका माछामा विष हालेर मारिएको छ । पोखरीमा कसैले विष हालिदिएका कारण माछा मरेको
चितवन, असोज १२ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापासहित आठजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राति प्राप्त रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखिएपछि उहाँसहितलाई
बारा, असोज ११ । बारामा बसको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । बसको ठक्करबाट स्कुटीमा रहेका पति पत्नी र उनका छोराको घटनास्थलमै मृत्यु भएको हो । आइतबार अपराह्न बसले
कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै डेढ सय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा रहेका कार्यालयमा कार्यरत सिपाहीदेखि सईसम्मका एक सय ४६ प्रहरीमा संक्रमण पुष्टि भएको हो
काठमाडौं, असोज ७ । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन
काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई आफैले वर्षौवर्ष काम गरेको संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जानबाट रोकिएको छ । विभिन्न माग राखी जुम्लामा
तम्घास, असोज ५ । नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा सोमबार झडप भएको छ । पार्टी कार्यालय, बीपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको र्याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालयअगाडितर्फबाट प्रशासन
काठमाडौं, असोज ४ । प्रहरीले काठमाडौंको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय
कैलाली, भदौ २५ । धनगढीमा कार्यरत् ३७ जना नेपाल प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको
काठमाडौं, भदौ २४ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१, न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण