१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रेम आचार्य आत्मदाह प्रकरण : वक्तव्यमा उल्लेख गरेका व्यक्तिसँग प्रहरीको सोधपुछ

काठमाडौं । इलामका प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुअघि दिएको वक्तव्यमा उल्लेख गरेका व्यक्तिहरुसँग प्रहरीले अनुसन्धान थालेको छ । भाटभटेनी सुपर मार्केटसहित विभिन्न १२ वटा पक्ष वा व्यक्तिहरूमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको