१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्रीपरिषद्को निर्णय : गोपालप्रसाद सिग्देल सचिवमा बढुवा

काठमाडौं, असोज १४ । सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई