खोटाङ । दिक्तेल सोल्मामा प्राङ्गारिक मल उद्योग स्थापना र बायोग्यास प्लान्ट स्थापना गरिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापनाको काम सम्पन्न भएको हो