१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विपद् प्राधिकरण भन्छ, ‘यो वर्षको मनसुन कहालीलाग्दो हुनसक्छ, अहिले नै पूर्वतयारीमा जुट्नुस्’

उहाँले भन्नुभयो, ‘पोहोरभन्दा यसपटक झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नुप¥यो । यसवर्ष बढी पानी पर्ने देखिन्छ त्यसकारण झन् कहालीलाग्दो हुनसक्छ ।’

बंगलादेशको सूचीमा नेपाल ‘ए’, सम्पूर्ण उडान स्थगित

बंगलादेशले जोखिमको आधारमा ए, बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल ‘ए’ समूहमा छ । ‘ए’ समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम रहेको छ ।

गहुँ काट्न हिँडेकी महिलाको करेन्ट लागेर मृत्यु, राहतस्वरूप प्राधिकरणले ५ लाख रुपैयाँ दिने

शुक्रबार विहान गहुँ काट्न जानेक्रममा उनको पोलमा हात लाग्दा करेन्ट लागेर मृत्यु भएको परिवारले जनाएको छ ।

रुखको घाँस काट्दा करेन्ट लागेर युवतीको मृत्यु

रुखमा छोएको तार नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन नगर्दा दुर्घटना भएको युवतीका आफन्तको भनाइ छ । बिहिबार दिउँसो पौने १ बजेको घटना घटेको मृतकका दाजु बीरबहादुर बोहराले बताउनुभयो ।

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस, ४ खर्ब ८८ अर्बको बजेट पनि स्वीकृत

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको