७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लिभरपुलद्धारा म्यान्चेस्टर युनाईटेड पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ४–२ ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा पराजित गर्न लिभरपुलका रोबर्टो फर्मिनोले दुई गोल गरेभने डिएगो योटा र