२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सिन्धुली पुगेका मोडल नयन र निशा प्रेम र रोमान्समा मस्त (भिडियो)

काठमाडौं । बदलिएको मौसमसँगै प्रेमिल बन्दै गइरहेको वातावरणकै बीच प्रेम तथा रोमान्सपूर्ण शब्दले भरिएको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । माया, प्रेम र युगल जोडीको