१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि अनुसन्धान सुरु

काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि कोरोना प्रोटोकोल उल्लंघन गरेको बिषयमा अनुसन्धान शुुरु भएको छ । पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई लक्षण नभए पनि पोर्चुगलसँगको अन्तर्राष्ट्रिय ब्रेकका क्रममा कोरोना पोजेटिभ देखिएको