१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्धमा कडाई गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ । वातावरण विभागले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि