काठमाडौं, चैत १७ । सन्राइज बैंकले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ लेलेपमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको