१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बडादशैंका अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना, फजूल खर्चमा हौसिनु उचित होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले चाडबाड केवल पर्व