७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


एमसीसीका उपाध्यक्ष फतिमा आज नेपाल भ्रमणमा आउँदै, सम्झौता अनुमोदनको प्रयास जारी

काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स आज नेपाल आउँदैछन् । चारदिने नेपाल भ्रमणको क्रममा अमेरिकी उच्च टोलीले नेपालको