२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पूर्वमन्त्री मन्सुरलाई कोरोना पुष्टि

कलैया, कात्तिक १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । मन्सुरलाई ज्वरो, खोकी लागेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना