१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ । फर्मुल्लाह मन्सुर शेरबहादुर देउवा समूहका हुनुहुन्छ । मन्सुरले शेखर कोइराला समूहका शेख