१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हेलम्बु क्षेत्रमा हिउँमा फसेको एशियाली विकास बैंकको टोलीको सकुशल उद्धार

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एशियाली विकास बैंक (एडीबी)को टोलीको स्थानीय प्रशासनले सकुशल उद्धार गरेको छ । एडीबीको टोलीलाई आज बिहान श्री एयरलाइन्सको हेलिकप्टरबाट मार्फत सकुशल उद्धार गरिएको