८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


फाल्गुनन्द गोल्डकपको तयारी पूरा

काठमाडौं । पाँचथरको फिदिममा शनिबारदेखि ११औं संस्करणको फाल्गुनन्द गोल्ड कप प्रतियोगिता सुरु हुँदैछ । आयोजक फिदिम स्पोर्टिङ क्लबले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा भाग लिने खेलाडीहरु