१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जहाज चढ्ने इलामेलीको सपना अधुरै: दश बर्षमा २८ करोड खर्च भयो, बिमानस्थल निर्माण सकिएन(भिडियो)

इलाम । दशैंमा हवाईजहाज चढेर इलाम जाने काठमाडौमा बस्ने इलामेलीहरुको सपना यो दशैमा पनि पुरा नहुने भएको छ । दश बर्ष अगाडि निर्माण थालिएको इलामस्थित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल निर्माण सम्पन्न