१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फाष्ट ट्र्याकको सुरुङ निर्माणको लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता, सेनाले तोड्यो लेखा समितिको निर्देशन

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत निर्माणाधीन सुरुङ र विशेष प्रकृतिको पुल निर्माणको ठेक्का सम्झौता गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पहिलो प्याकेजअन्तर्गतको सुरुङ तथा विशेष प्रकृतिका पुल