काठमाडौं । काठमाडौंमा आयुर्वेदसम्बन्धि फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । शनिबार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गर्नुभएको हो ।