१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


फिटनेसमा ध्यान दिँदै क्रिकेट खेलाडी, त्रिकोणात्मक श्रृंखला सुखद बनाउने तयारी

काठमाडौं । झण्डै वर्ष दिन क्रिज भन्दा बाहिर रहेका खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक श्रृखंलाको तयारीमा लागिरहेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सीमित बनेका राष्ट्रिय क्रिकेट