काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्काएको छ । भिजिट भिषामा गायिका राउत अमेरिकामा सांगीतिक कार्यक्रम गर्न पुगेकी थिइन् । इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा