काठमाडौं । फियान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित भएको छ । फ्लोरिडाको दक्षिण पश्चिम क्षेत्रमा २४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको आँधीले विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका